You are viewing the translated version of शिक्षण अस्पतालको सञ्चालन.
Section 23
शिक्षण अस्पतालको सञ्चालन
(१) आयुर्वेद वा वैकल्पिक चिकित्सा कार्यक्रम सञ्चालन गर्ने कलेजले आफ्नो अभिन्न अङ्गका रूपमा शिक्षण अस्पताल सञ्चालन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको शिक्षण अस्पताल सञ्चालन गर्दा प्रचलित कानून बमोजिम गठन भएको चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मापदण्ड बमोजिम गर्नु पर्नेछ।
(३) शिक्षण अस्पताल सञ्चालन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।